नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ८–स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । पीसीआरका लागि भीटीएम, आरडीटी लगायतका अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जेठ ८ गते उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यसअन्तरगत पा“च सय थान भीटीएम, पा“च सय थान आरडीटी, १६ लिटर सेनिटाइजर, ५० थान गाउन, २० थान फेस सिल्ड, ५० थान (एन ९५) माक्स, सर्जिकल क्याप ५० थान, सर्जिकल माक्स एक सय थान, एक सय जोर पन्जा, तीस थान चस्मा, ५० जोर सुकभर लगायतका सामग्री अस्पताल विकास समितिमा संयोजक बबि चाम्लिङलाई हस्तान्तरण गरेका हुन् । उक्त सामग्री जिल्लास्थित स्थानीय तहहरुलाई समेत वितरण गरिने प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित