नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३०–साकेला गाउ“पालिका–२ रतन्छाका दुई जनामा आरडीटी पोजिटिभ देखिएपछि गरिएको पिसिआर भने नेगेटिभ देखिएको छ । बैशाख २९ गते आरडीटीमा ५८ र २३ वर्षीयमा पोजिटिभ देखिएपछि विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बैशाख ३० गते पिसिआर गर्दा नेगेटिभ देखिएको हो ।
उनीहरुमध्ये साकेला माविमा बनाइएको क्वारेन्टाइनमा रहेका २३ वर्षे युवालाई घर पठाउने तयारी गरिएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । अर्का ५८ वर्षीय भने होम क्वारेन्टाइनमै थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित