नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ४–खोटेहाङ र बराहापोखरी गाउ“पालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) नेगेटिभ देखिएको छ । चैत ४ गते खोटेहाङमा २१ र जन्तेढुङ्गामा एक जना गरी २२ जनामा गरिएको परीक्षणमा सबै नेगेटिभ देखिएको हो ।
चैत ३ गते जन्तेढुङ्गा गाउ“पालिकाको चिसापानीमा गरिएको १९ जनामा गरिएको आरडीटी परीक्षण पनि नेगेटिभ देखिएको हो । कोभिड १९ संक्रमण भए नभएको थाहा पाउन ¥यापिड डाइग्नोस्टिक टेष्टका लागि स्वास्थ्यकर्मीहरु सहित जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, प्रहरी नायव उपरीक्षक वामदेव गौतम लगायतका टोली खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित