सविना अछामे–
खोटाङ, फागुन ७–जब रमेशराज भट्टराई स्टेजमा उक्लिए तब दर्शकले हुटिङ सुरु गरे । गीत गाउनुअघि नै हुटिङ ब्यहोरेका उनले गीत सुरु गरेपछि त झनै हुटिङ र तालीको वर्षा गराए । यो प्रसंग खोटाङ महोत्सवको अवसरमा फागुन ६ गते साझको हो ।
बबाल भो, फिदा भाको छु, बेहुला बनाउ“छु भन्थी, हातमा राषी बाधेर गई, मेरी नथियावाली मैले उनको सामु भन्न मात्रै लगायतका करिब एक दर्जन जति गीत गाएका थिए । यस क्रममा अतिथिसम्म नचाउन भ्याए भट्टराईले । उनी लगायत अम्बिका लुइटेल स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । महोत्सवको अवसरमा चर्चित गायक राजेशपायल राई लगायत अन्य कलाकारहरुले प्रस्तुति दिने महोत्सवका आयोजक खोटाङ उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित