नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २०–श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मा सहित ५ जनाले पार्टी छाडेका छन् । जेठ २० गते धरानमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै उक्त पार्टीका केन्द्रीय सदस्य विश्वकर्मा, प्रदेश सदस्य विष्णुकुमरी राई ‘राखी नेवाहाङ’, निनाचन्द्र राई, नरहरि राई र अटलसिंह राईले पार्टी छाडेको विज्ञप्ती सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ २०–श्रम सं�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–पूर्वाध�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–लाउडा वि�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित