नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ४–राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका लागि खोटाङमा रुद्र गिरीलाई उम्मेद्वार बनाउने भएको छ । कांग्रेस छाडेर गत पुस १५ गते राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका गिरीलाई उम्मेद्वार बनाउने भएको हो ।
गिरीलाई रास्वपा महामन्त्री पविन्द्र बुर्लाकोटीले माघ ४ गते राती सवा ८ बजे टिकट हस्तान्तरण गरेको उक्त पार्टी खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित