नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ४–नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभाका लागि विश्लेषक डा. हरि रोकालाई उम्मेद्वार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहालले रोकालाई माघ ४ गते टिकट वितरण गरेका हुन् ।
नेकपाकी केन्द्रीय सदस्य समिता कार्कीका अनुसार पार्टी संयोजक पुष्पकमल दाहालले डा. रोकालाई टिकट हस्तान्तरण गरेका हुन् । नेकपा खोटाङले प्रत्यक्षतर्फ रोका सहित, टंक राई, देवान चाम्लिङ, प्रतिक कार्की, भीम राई, रामकुमार राई र शम्भू घिमिरे गरी ७ जनाको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित