नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ४–नेकपा एमालेले प्रतिनिधिसभाका लागि खोटाङमा देवविक्रम राईलाई उम्मेद्वार बनाउने भएको छ । माघ ३ गते भएको एमाले केन्द्रीय सचिवालय बैठकले राईलाई उम्मेद्वार बनाउने निधो गरेको हो ।
राई एमाले खोटाङका अध्यक्ष हुन् । राईले आफूले टिकट पाएको उल्लेख गर्दै सबै खोटाङका जनतालाई आफूलाई मतदान गर्न आग्रह गरेका छन् । एमालेले खोटाङले राई सहित केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेश कमिटी उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व केन्द्रीय सदस्यहरू खगेन्द्र राई, रमेश पौडेल, संविधानसभा सदस्य तथा कोशी प्रदेश पूर्वसामाजिक विकास मन्त्री पाँचकर्ण राई, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल, प्रदेश लेखा आयोग सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ र जेन–जीका तर्फबाट अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु उपरकोटीको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित