नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १४–जेन–जी आन्दोलनमा साहदात प्राप्त गर्नेहरूप्रति श्रद्धान्जली अर्पण गरिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउने जेन–जीको सम्झनामा खोटाङका परिवर्तन जेनजी समूहले दिक्तेलमा ¥यालीपछि मङ्गलबार साँझ दीप प्रज्ज्वलन गरी श्रद्धान्जली अर्पण गरेका हुन् ।
जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई पशुपति आर्यघाटमा सामुहिक अन्त्यष्टि गरिएको १३ पुन्यतिथिको अवसरमा श्रद्धान्जली कार्यक्रम गरिएको परिवर्तन जेन–जी समूहका नेतृत्वकर्ता निरेश राईले बताएका छन् । घर–घरमा महान चाड आइरहेको बेला जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूको घरमा भने आँशु बगिरहेकाले चोखो मनले श्रद्धासुमन व्यक्त गर्न श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको राईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित