नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेसीटोलकी ३६ वर्षीया देविकला राई भदौ १९ गते मृत फेला परेकी छन् । घरभन्दा करिब पाँच सय मिटर पश्चिमतर्फको खेतमा घोप्टो परेर डुविरहेको अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार दिउसो चार बजेर २० मिनेटमा स्थानीयले खबर गरेपछि प्रहरी पुग्दा मृत भेटिएको हो । घरबाट बिहानै घाँस काट्न भनि खेतमा गएकी वडा सदस्य सुमन राईले बताएका छन् । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको विष्टले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित