नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख ३०–कालो निङ्ग्रोलाई धेरैले झार भनेर चिनेको हुन सक्छ । तर यो स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । आजभोलि यसको मुना पलाउ“ने सिजन पनि हो । जब पानी पर्न थाल्छ त्यसपछि यसले मुना हान्न सुरु गर्छ । यो जताततै पाइन्छ । म्चथयउतभचष्क अयअजभिबतब वैज्ञानिक नामले चिनिने यो निङ्ग्रो औषधीय गुणले भरिपूर्ण मानिन्छ । यसमा भिटामिन ए र आइरन जस्ता प्रशस्त पाइन्छ । यसले पा“चन प्रणालीलाई चुस्त राख्छ । यसको नियमित उपभोगले गानोगोला, आउ“मासी, पखाला लागेको बेला उपयोगी मानिन्छ । यसको मुनाको तरकारी वा सब्जी उपयोग गरे स्वास्थ्यलाई फाइदा गर्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित