नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेवार समुदायको गाईजात्राको अवसरमा एक दिन सार्वजनिक विदा दिएको छ । साउन २५ गते गाई जात्रा पर्ने भएकाले त्यस दिन नगरपालिका मातहतका सबै कार्यालयहरू विदा हुने साउन २३ गते सूचना जारी गरी सार्वजनिक विदा गर्ने जानकारी गराएको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाको २०८१ साउन ५ गतेको बैठकले गाईजात्राका दिन सार्वजनिक विदा दिने निर्णय भए बमोजिम साउन २५ गते नगरपालिका मातहतका सबै कार्यालयहरू, विद्यालयहरू र संघ÷संस्थाहरूमा सार्वजनिक विदा गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित