सविना अछामे–
खोटाङ, बैशाख २६–भूमि समस्या समाधान आयोग खोटाङले बैशाख २६ गते एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त अभिमुखीकरण कार्यक्रमसंगै पालिका स्तरीय भूमि समस्या समाधान गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको संयोजकत्वमा सहजीकरण समिति समेत गरिएको छ ।
यो संगैं दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अधिकृत नारायण खवासको नेतृत्वमा शाखा कार्यालय स्थापना गरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने निर्णय गरिएको भूमि समस्या समाधान आयोग खोटाङका अध्यक्ष निर्मल राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित