सविना अछामे–
खोटाङ, बैशाख ४–चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ नास्तुमका ५५ वर्षीय गंगाप्रसाद ढकालको बैशाख ४ गते दिउसो मृत्यु भएको हो ।
घर नजिकै वीउबारीमा काम गरिरहेको बेला दिउसो १ बजेतिर चट्याङ पर्दा ढकालको मृत्यु भएको वडाअध्यक्ष लिला चौहानले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेपछि विस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित