सविना अछामे–
खोटाङ, माघ १६–नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा राम आचार्य चयन भएका छन् । माघ १६ गते जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न संगठनको १२ औं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
आचार्यको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिनोद राई, दीक्षिका शाक्य, सचिवमा गणेसप्रसाद आचार्य, अगम विश्वकर्मा चयन भएका छन् । रेखा राई, पवन पोखरेल, सुुशिला घिमिरे र सिताराम खतिवडालाई केन्द्रीय प्रतिनिधि छानिएका छन् । जनकुमार राई, जीवन आचार्य, मुरारी सिग्देल र राजन बस्नेतलाई प्रदेश प्रतिनिधिमा छनोट गरेको छ । प्रमुुख अतिथि कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य ध्रुुवकुमार कार्की, विशिष्ट अतिथि नेकपा एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराईले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित