नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–कृषि विज्ञ मदन राई बालिका यौन दुव्यर्वहारमा दोषी ठहरिएका छन् । आफ्नै फाउण्डेसन शुभद्रा मदन फाउण्डेसनमा अध्ययरत एक बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै परेको मुद्दामा माघ १० गतेको जिल्ला न्यायधिस नारायाणप्रसाद दाहालको एकल इजलासले दोषी ठहराएको हो ।
सजाय भने निर्धारण हुन बाँकी रहेको जिल्ला अदालत खोटाङका श्रेष्तेदार सीताराम खड्काले बताए । आगामी माघ २५ गते पेशीमा सजाय निर्धारण हुने खड्काले सुनाए ।
२०७९ फागुन ३० गते फाउण्डेसनमा अध्ययरत १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै २०८० बैशाख २९ गते उजुरी परेको थियो । उजुरी परेकै दिन पक्राउ परेका राई २०८० जेठ २२ गते ४ लाख धरौटीमा छुट्का थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित