सविना अछामे–
खोटाङ, माघ ९–विद्यार्थी नेता प्रतिक कार्कीले अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय महासचिवमा उम्मेद्घारी दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको अवसरमा माघ १२ गते हुने निर्वाचनका लागि कार्कीले महासचिवमा उम्मेद्घवारी दिएका हुन् ।
जनयुद्घको बेला सहीद दिलकाजी कार्की र आमा इन्दिरा कार्कीका छोरा प्रतिक कार्की अधिवक्ता हुन् । दिलकाजी–इन्दिरा कार्कीलाई तत्कालीन राज्य पक्षका सुरक्षाकर्मीले २०५९ असार ३१ गते खोटाङको चिसापानीबाट पक्राउ गरी टुवाखोलामा ल्याएर हत्या गरेका थिए ।
त्यस्तै खोटाङकै विद्यार्थी नेता रवीन खम्बुले पनि अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा उमेद्वारी दिएका छन् । त्यसै गरी एलबी मगरले पनि केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित