नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ९–ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार प्रतिवादी पक्राउ परेका छन् । भोजपुर जिल्ला अदालतले २०७१ जेठ २२ गते दोषी ठहर गरी पाँच वर्ष कैद फैसला सुनाएका फरार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका ४६ वर्षीय फुर्बा शेर्पालाई मङ्सिर ९ गते पक्राउ गरी जेल भुक्तानका लागि कारागार पठाइएको हो ।
लुकीछिपी बसिरहेको अवस्थामा घरमै फेला पारी जिल्ला अदालत दिक्तेलमा ल्याएर बुझाई जेल भुक्तानका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित