नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २४–रावाबेसी गाउँपालिकामा आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । उक्त गाउँपालिका–५ दुबेकोलका वीरबहादुर गुरुङको दुई वटा घर कात्तिक २४ गते दिउसो जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार गुरुङको ढुङ्गा–माटोले बनेको घरको छाना भएको तीन तले दुई वटा घरमा दिउसो ४ बजे लागेको आगोले जलेर नष्ट भएको हो । डुम्रेधारापनीबाट खटिएको प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको पोखरेलले बताए । क्षति विवरण आइनसकेको पोखरेलले जनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित