नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १५–एक युवा समूहले तिहारमा माइती जाने चेलीहरूलाई निःशुल्क रूपमा बाइक सेवाको व्यवस्था गरिएको छ । आर्थिक अवस्था कमजोर भएका तथा समस्यामा परेका चेलीहरूलाई माइतीसम्म पु¥याउन मोटरसाइकल सेवा दिने भएको हो ।
अभियानको नेतृत्व गरिरहेका सञ्जयकुमार राईका अनुसार तिहारमा माइती जानका लागि शुक्रबार र माइतीबाट फर्कनका लागि कात्तिक १९ गते सेवा दिइने छ । यसका लागि दश जना युवाले ३५ किलोमिटर दूरीसम्मको सेवा दिने राईले सुनाए । दसैंमा पनि पाँच जना युवाले ७० जनालाई निःशुल्क रूपमा सेवा दिएको राईले जनाए । यो समूहले दसैंमा पनि ७० जनालाई सेवा दिएको र तिहारमा पनि करिब एक सय जना चेलीहरूलाई ३५ किलोमिटर दूरीसम्मको सेवा दिने राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित