नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–जिल्लामा १२ वर्षीया बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेकी १२ वर्षीया कोपिला विश्वकर्मा कात्तिक १३ गते साँझ मृत फेला परेकी हुन् ।
घरको बरण्डामा काठको बलामा साँझ सवा ६ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । यसबारेमा जानकारी आउनासाथ प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित