नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ९–साकेला गाउँपालिका–४ मात्तिमका वडाअध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएर नफर्किएपछि वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । वडाअध्यक्षको पद रित्त गर्ने प्रक्रिया बढाउने सहमतीपछि कात्तिक ९ गते ताला खुलाइएको हो ।
वडाअध्यक्ष कटवाल २०८० माघ १७ गते अमेरिका गएपछि नफर्किएको र उक्त पद रित्त गर्नु पर्ने माग राख्दै कात्तिक ७ गते ताला लगाइएको आन्दोलनरत पक्षका पूर्व वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । कात्तिक ८ गते भएको गाउँपालिका उपाध्यक्ष विर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई र आन्दोलनरत पक्षबीच बिहीबार तीन घण्टासम्म भएको वार्ता निष्कर्ष विहीन भएपछि गाउँपालिका अध्यक्ष रविप्रकाश राईसंग फोनमा कुराकानी गरेपछि सहमती पुगिएको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित