प्रेमिला राई–
जमिन भयो अनि आकाश भयो
सधैं तिमी मालिक र अरु दास भयो
डोकोले छोपिएको हजार कर्तुत
आज प्रकाश भयो, पर्दाफास भयो
जान्छ र कतै ठोकिन्छ नै आखिर
न बा“च्ने आश भयो न मर्ने शाहस भयो
अरे कति मजाक गर्नु छ अब अझै
प्रमाण, न कुनै श्वास भयो न लास भयो ।
प्रकाशित मिति २०७५ चैत ११
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित