भिम राई –
अतृत्प मन
अतृप्त चाहना
बोकेर हिडिरहेको
यात्रीको मनजस्तै
जिन्दगीको यात्रा
अपुरो–अधुरो देख्छु
सोध्न सक्दिन प्रश्न
बोल्न सक्दिन
ऊ बेलाकोजस्तो
प्रेमिल वचन
केमा टुङ्गियो
हाम्रो यात्रा
बीच बाटैमा
छोडियो सम्झनाको
पोका पन्त्यौराहरु
केवल
हेरेर मेट्नु मनको तिर्खा
टाढैबाट रश्वस्वादन गर्नु
मनको बैचैनहरु
स्पर्श गर्नु हावा र
बतास मार्फत
र
सम्झनु
विगत सा“च्चै विगत नै रहेछ
वर्तमान त के
स्वादिलो छ र ?
प्रकशित मिति २०७५ चैत ११
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित