नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २९–खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डे केन्द्र विन्दु बनाएर सोमबार राती १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको क्षति विवरण आइसकेको छैन ।
भूकम्पले पु¥याएको क्षति विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताएका छन् । भूकम्पले खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लाहरूमा धक्का दिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित