नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २२–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का ५२ वर्षीया प्रकाश राई मृत फेला परेका छन् । गत असोज १७ गतेदेखि बेपत्ता राई स्थानीय बिजुवा खोलमा असोज २२ गते साडे १२ बजेतिर मृत फेला परेका हुन् ।
असोज १७ गते बेलुकी ५ बजेतिर दिक्तेल बजारबाट जाने भनेर हिडेका राई घर नफर्किएपछि असोज १९ गते प्रहरीलाई जानकारी दिएको र खोज्ने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । राईको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको डिएसपी विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित