नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २०–मादक पदार्थ सेवन छाड्नेलाई सम्मान गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित तीन टोलिया उपभोक्ता सहकारीले उक्त सम्मान गरेको हो ।
उक्त सहकारीमा आवद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई नगद पाँच सय ५५ रूपैयाँ सहित सम्मान गरिएको हो । वडाअध्यक्ष धुब्रबिक्रम राईले सम्मान पत्र प्रदान गरेको स्थानीय अम्मर श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित