नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–हलेसीबाट काठमाडौं जाँदै गरेको एउटा निजी कार सुनकोसी नदीमा खसेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिक एउटा निजी कार भदौ ८ गते साँझ ५ः३० बजे खसेको हो ।
कारमा सवार एक जना घाइतेलाई उद्धार गरिएको छ । उनलाई खुर्कोटस्थित अप्तालमा पठाइएको छ । अन्य यात्रु र कारको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित