नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–थामे बाढीमा बेपत्ता भनिएका ५५ वर्षीय नुरु टुडु शेर्पा सम्पर्कमा आएका छन् । साउन ३२ गते हिमताल फुटेर बाढी आउँदा बेपत्ता भएका शेर्पा भदौ २ गते थामेको माथिल्लो गाउँमा फेला परेका हुन् ।
सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार गाउँलेले खबर गरेअनुसार थामेको माथिल्लो गाउँमा फेला परेका हुन् । सुरुमा गाउँलेले नै बेपत्ता भनेको र अहिले पनि गाउँलेले नै भेटियो भनेर खबर गरेको डिएसपी घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित