नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–भदौ १ गते रातीको वर्षाले दिक्तेल बजारमा घर भत्किदा पाँच लाख बराबरको क्षति भएको छ । राती करिब ९ बजेतिर घर भत्किदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्क किरातचौकस्थित टेकबहादुर राईको ट्रष्टले बनेको घर भत्किएको थियो ।
नारायण खत्रीको जग्गामा राईले बनाएको ट्रष्टले बनेको २ तले घरमा भएको डम्बर बराइलीको एउटा होटल, सन्तोष ठाकुरको हेयर कटिङ (शैलुन) पसलमा पाँच लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ । पुरिएको मालसामान प्रहरीले आइतबार पन्छाएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित