नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २८–१४ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कारमा दोषी ठहरिएका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । २०७२ माघ १८ गते राती १२ बजे बालिकालाई बलात्कार गरी फरार खोटाङ साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई साउन २७ गते पक्राउ गरी साउन २८ गते कारागार पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार जिल्ला अदालत खोटाङले २०७९ चैत ३० गते दोषी ठहर गर्दै १३ वर्ष कैद सुनाएका राईलाई घरबाटै साउन २७ गते राती दश बजे पक्राउ गरी साउन २८ गते अदालतमा बुझाएर कैद भुक्तानका लागि साउन २८ गते नै कारागार पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित