नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–खोटाङमा ५१.१० प्रतिशतले मात्रै एसइइ परीक्षा उतीर्ण गरेका छन् । नियमिततर्फ दुई हजार सात सय ६९ जनामध्ये एक हजार चार सय १५ जनाले उतीर्ण गरेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख तीर्थ विश्वकर्माका अनुसार नियमिततर्फ परीक्षा दिनेमध्ये ए प्लस ८५ जना, ए दुई सय ४९ जना, बी प्लस चार सय ९९ जना, बी पाँच सय २६ जना, सी प्लस ५६ जनाले उतीर्ण गरेका हुन् । एक हजार तीन सय ५४ जना भने नन् ग्रेड भएका छन् । जिल्लामा ९६ सामुदायिक र पाँच संस्थागत विद्यालयका दुई हजार सात सय ६९ जना विद्यार्थी एसइइ परीक्षामा समेल भएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित