नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–डढेलोमा परेर बैशाख १२ गते एकजनाको मृत्यु भएको छ । रावाबेंसी गाँपालिका–१ कुभिण्डेस्थित हरमटार–मैनचौर सामुदायिक वनमा लागेको डढेलोमा परी स्थानीय ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
हरमटारस्थित मैनचौर सामुदायिक वनको बैशाख १२ गते दिउँसो लागेको आगो निभाउने क्रममा जलेर घटनास्थलमै श्रेष्ठको मृत्यु भएको खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । हरमटारस्थित आफ्नो बारीमा झिक्रा सल्काउने क्रममा सामुदायिक वनमा आगो सल्किएपछि निभाउने क्रममा उनको मृत्यु भएको डिएसपी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित