नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १६–बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहापोखरी गाउँपालिका–२ सुन्तलेका अहेव २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । उनी स्थानीय स्वास्थ्य चौकीका हरारका अहेव हुन् ।
गत पुस २९ गते हजुरआमाको उपचारका लागि स्वास्थ्य चौकी गएको बेला हजुरआमाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने भन्दै एकान्तमा बोलाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार मगरलाई माघ ११ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित