नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १६–बराहापोखरीमा सुवाश राईको संयोजकत्वमा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरिएको छ । पुस १५ गते भएको पहिचानपक्षधरहरुको भेलाले राईको संयोजकत्वमा १०५ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
संघर्ष समितिको सहसंयोजकमा सुवाशचन्द्र राई, सदस्य सचिवमा किसान राई चयन भएका छन् ।
भेलाले भुवल राईको संयोजकत्वमा १०५ सदस्यीय पहिचानका लागि युवा समूह समेत गठन गरेको छ । सहसंयोजकमा सुजन राई, सदस्य सचिवमा डिल्लीकुमार राईलाई जिम्मेवारी दिइएको छ ।
उक्त भेलाले भुवलराज राईको संयोजकत्वमा भुवन श्रेष्ठ, दिपक राई, भविन्द्र राई, भरत राई र हर्ककुमार राई रहेको ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति खोटाङका युवा परिचालन समितिका संयोजक निर्मल राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित