नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १६–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सहायक निरीक्षक सहित पाँच जवान नियुक्त गरेको छ । सहायक निरीक्षकमा रोजन राई र जवानहरुमा आशिष तामाङ, सन्दीप राई, रोशन खड्का, तुलसी बस्नेत र भिमचन्द्र राईलाई नियुक्त गरेको हो ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राईका अनुसार पुस १६गते नियुक्ति गरेको हो । यसअघि एक हवल्दार र चार जवान थिए । यो सहित ११ गाउँ प्रहरी भएका छन् । नयाँ प्रहरीलाई तालिमका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको राईले बताए । तालिमपछि सुरक्षा तथा राजश्व संकलनका लागि विभिन्न नाकाहरुमा राख्नका साथै आवश्यकताका आधारमा खटाइने राईले बताए ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित