रुखले किचेर मृत्यु

  • प्रकाशित मितिः मंसिर ११, २०८०
  • 259 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर ११–रुखले किचेर एक जनाको मृत्इु भएको छ । जन्तेढुङ्गा गाउँपालिका-३ छिमाभन्ज्याङका ६३ वर्षीय दीर्पमान राईको मङ्सिर ९ गते मृत्यु भएको हो ।
घर बनाउनका लागि रुख काट्ने क्रममा किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित