दिनेश राई–
खोटाङ, मङ्सिर ८–खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयबाट मङ्सिरदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटनपछि वितरण सुरु गरिएको हो ।
दक्षिणी क्षेत्रको खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउँपालिकाको २१ वडाका सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । उद्घाटन कार्यक्रममा खोटेहाङ गाउ“पालिका अध्यक्ष उदीमबहादुर राई, उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, बराहापोखरी गाउँपालिका उपाध्यक्ष भूगोल राई लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायत जनप्रतिनिधिहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–मुन्दुम �... ... ...
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित