सविना अछामे–
खोटाङ, मङ्सिर ५–गत मङ्सिर ३ गते राती बाक्सिलामा भएको आगलागीमा भाग्ने क्रममा घाइते भएकी १५ वर्षीया सरिता तामाङको उपचार खर्च केपिलासगढी गाउँपालिकाले ब्यहोर्ने भएको छ । मध्यरातमा भएको आगलागीमा ज्यान जोगाउँन हाम फाल्दा मुखमा गम्भिर चोट लागेको र उनको उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले ब्यहोर्ने भएको हो ।
तामाङको काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । ‘जे जति खर्च लाग्छ सबै गाउँपालिकाले ब्यहोर्छ ।’ गाउँपालिका अध्यक्ष समीर राईले भने । तामाङ पृथ्वी मावि बाक्सिलामा कक्षा ९ मा अध्ययनरत छन् । आगलागीमा करिब १५ लाख बराबरको क्षति भएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित