नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ४–केपिलासगढी गाउँपालिकाको बाक्सिालामा मङ्सिर ३ गते मध्य राती आगलागी भएको छ । राती पौने १२ बजेतिर आगलागी हुदा मन्सा राईको घर जलेर नष्ट भएको छ ।
विद्युतबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको बाक्सिलास्थित इलाका प्रहरी चौकीका सइ मोहन प्रधानले बताए । क्षति विवरण आइनसकेको प्रधानले सुनाए । आगलागीको बेला भागदौडमा १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् । बाक्सिला बजारमा गत वर्ष पनि भीषण आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित