नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३०–रावाबेसी गाउँपालिकाकी सात वर्षीया भतिजेनीलाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् । कात्तिक २९ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गर्नेलाई त्यसै दिन पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक टिका बरालका अनुसार मङ्सिर १ गते कार्यालय खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ । बालिकाको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित