नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनको सुत्केरीको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २५ वर्षीया जेनिषा सैंजूको कात्तिक २७ गते राती मृत्यु भएको हो ।
स्वास प्रस्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पु¥याइएको थियो । जिल्ला अस्पतालमा सुधार नभएपछि काठमाडौं लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको हो । गत कात्तिक १८ गते जिल्ला अस्पतालमै छोरीलाई जन्म दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित