नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ९–गोरु काटेको अभियोगमा पक्राउ परेका रावाबेसी गाउँपालिका–६ हौचुर चाँपखर्कका २७ वर्षीय वादल गुरुङलाई तीन दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । असोज ९ गते घरबाट पक्राउ गरी जिल्ला अदालत खोटाङमा तीन दिनको म्याद थप गरी अनुसन्धान थालिएको हो ।
असोज ८ गते गोरु काटेर सामुहिक भोज गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा आएपछि प्रहरीले खोजी गरेको थियो । घटनास्थलमा नभई निर्दोषलाई घरबाट पक्राउ गरिएकाले विनाशर्त रिहाई हुनु पर्ने उनका बुवा मोहन गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ५–जिल्ला सद�... ... ...
सविना अछामे–खोटाङ, भदौ १–खोटाङका विभिन्न ठाउँ�... ... ...
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित