दिनेश राई–
खोटाङ, साउन १२–खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा आधारभूत अस्पताल उद्घाटन गरिएको छ । साउन १२ गते गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले उद्घाटन गरेका हुन् ।
सुरुमा इन्द्र्रेणीपोखरीको स्वास्थ्य चौकी, त्यसपछि कोभिड अस्पताललाई स्तरोन्नति गरी आधारभूत अस्पताल बनाइएको हो । उक्त अस्पतालमा पाँच शैयाको सुविधा उपलब्ध रहेको र निकट भविष्यमै दश शैयाको सुविधा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रुपेश राई, वडा न १, ४, ५, ६, ७ र ९ का वडाअध्यक्षहरु, नेकपा एमाले जिल्ला सचिवालय सदस्य राजन बन्जरा, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोहनबहादुर मगर लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित