जन्तेढङु्गा पूर्ण खोप सुनिश्चित घोषित

  • प्रकाशित मितिः असार १९, २०८०
  • 199 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १९–जन्तेढङ्गा गाउँपालिका पूणै खोप सुनिश्चित घोषित भएको छ । त्यहाँका सबै बालबालिकाले खोप पाएपछि गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्काले असार १९ गते पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् ।

ghosana

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित