दिनेश राई–
खोटेहाङ, माघ २६–खोटेहाङ गाउँपालिकाको कार्यालयदेखि वडा नम्बर ३ सावाकटहरेको पामाखाम भन्ज्याङसम्मको सडक निर्माण सुरु भएको छ । करिब तीन करोड २४ लाख २९ लाख बढीको बजेटबाट उक्त सडक निर्माण सुरु भएको हो ।
२०८० बैशाख १५ गते सक्ने गरी बिकेएसके कन्ट्रक्सन एण्ड सप्लायर्सले २०७९ पुस १४ गते संझौता गरेको छ । पक्की नाली, सोलिङ, ढलान र ठाउँठाउँमा जाली प्रयोग गरेर सडक बनाइने गाउँपालिका अध्यक्ष उदीमबहादुर राई ‘मुक्ति’ले बताए । यो आर्थिक वर्ष तीन करोड २४ लाख २९ हजार छ सय दश रुपैयाँ खर्च हुने राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित