सविना अछामे–
खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपालिकामा अचार बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं ७ महादेवस्थानमा माघ २ गते उक्त तालिम सम्पन्न भएको हो ।
स्थानीय उत्पादनलाई बजारीकरण गरी निम्न आर्थिक समृद्धिका लागि अचार बनाउँने तालिम दिइएको हो । तालिम पुस २३ गते शुरु गरिएको थियो । २१ जना महिलाले सहभागिता जनाएको तालिममा १२ प्रकारका अचार बनाउँन सिकेका छन् । सिकेको शीपलाई उच्च सम्मानका साथ बजारको जिम्मेवारी नगरपालिकाले लिने प्रमुख अतिथि तथा नगरप्रमुख विमला राईले बताइन् ।
उपप्रमुख रमेश राउतको विशेष आतिथ्यमा भएको कार्यक्रममा होटल व्यवसायीहरु लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित