सविना अछामे–
खोटाङ भदौ ३१–खोटाङमा डेंगुबाट विरामी हुनेको संख्या १९ जना पुगेको छ । भदौ ३१ गतेसम्म १९ जनामा डेंगु फेला परेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार १९ जनामा डेंगु देखिएको हो । डेंगु एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट यो रोग सर्ने गर्दछ । एक्कासी उच्च ज्वारो आउनु, धेरै टाउको दुख्नु, वाक्वाकी लाग्नु, आ“खाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जार्नी तथा मांशपेसीहरु दुख्नु, विमिरा आउनु, रक्तश्राप हुनु लगायतका लक्ष्यणहरु देखा पर्ने गर्द छ । लक्षण देख्नासाथ स्वास्थ्य संस्थामा जान स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित