सविना अछामे–
खोटाङ भदौ ३०–खोटाङमा डेंगुको प्रकोप बढेको छ । भदौ २९ गतेसम्म १६ जनामा डेंगु फेला परेको हो ।
जिल्ला अस्पतालका प्रमुख डा. नितु लामाका अनुसार भदौ २९ गतेसम्म १६ जनामा डेंगु देखिएको हो । भदौ ३० गते पनि डेंगुको लक्षण भएका विरामी आएको तर एकीन विवरण भने आइनसकेको बताइन् ।
डेंगु एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट यो रोग सर्ने गर्दछ । एक्कासी उच्च ज्वारो आउनु, धेरै टाउको दुख्नु, वाक्वाकी लाग्नु, आ“खाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जार्नी तथा मांशपेसीहरु दुख्नु, विमिरा आउनु, रक्तश्राप हुनु लगायतका लक्ष्यणहरु देखा पर्ने गर्द छ । लक्षण देख्नासाथ स्वास्थ्य संस्थामा जान स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित