नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १–जिल्लाका चार पालिकामा असार ५ र ६ गते जोन्सन एण्ड जोन्सनको बुष्टरडोज खोप लगाइने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, रावाबेसी र साकेला गाउ“पालिकामा खोप लगाइने भएको हो ।
१८ वर्षदेखि माथिकालाई खोपको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । उनका अनुसार पहिलो, दोश्रो र खोपै नलगाएकालाई पनि खोपको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १५–रावाबेस�... ... ...
सविना अछामे–खोटाङ, भदौ १४–खोटाङको केपिलासगढी �... ... ...
सविना अछामे–खोटाङ, भदौ १३–दिक्तेलमा नेवार समु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १३–भोटकोशी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित